प्रहरी कार्यालयमा नोबेलको शिविर (भिडियोसहित)
मोरङ, ५ पुस । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय र रामलालजी गोल्छा धापीदेवी च्यारिटी ट्रष्टसँग सहकार्य गरी एक दिने निःशुल्क शिविर आयोजना गरिएको हो ।
प्रहरी कार्यालय परिसरमा आयोजित शिविरबाट ४ सय १७ जना प्रहरी कर्मचारी तथा उनीहरुका आफन्तले निःशुल्क स्वास्थ्य सेवा लिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क...






























