काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

Advertisement

ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने १५ घाइते भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!