नेपालसहित सिधै धाराको पानी पिउन नमिल्ने विश्वका १८७ राष्ट्र
एजेन्सी । विश्वव्यापी रुपमा सरसफाइले धेरै गति लिइसकेको भएपनि अझै विश्वका १८७ देशहरुमा धाराको पानी असुरक्षित मानिएको छ ।
यस्तोमा विशेषगरी यात्रामा हिँडेका पर्यटकहरु पिउने पानी सम्बन्धी यस नियमसँग राम्रो परिचित हुँदैनन् भनेर होलिडे कम्पनी ‘ग्लोबहन्टर्स’ ले अमेरिकी रोग नियन्त्रण केन्द्रबाट आधिकारिक डाटा संकलन गरि प्रकाशित गरेको छ जसमा केबल ५७ देशमा मात्र धाराको पानी पिउनका लागि सुरक्षित रहेको पाइए...































