धनकुटामा शान्ति समितिद्धारा पत्रकारलाई बधाई
धनकुटा । स्थानीय शान्ति समिति धनकुटाले पत्रकार महासंघ धनकुटाको नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरेको छ । शान्ति समितिले बिहिवार कार्यक्रम आयोजना गरी नयाँ कार्य समितिलाई बधाई एवं शुभकामना ब्यक्त गरेको हो ।
कार्यक्रममा शान्ति समिति संयोजक बलबहादुर राई, निवर्तमान संयोजक लालचन्द गोङ्वा, पूर्व संयोजक टिका घिमिरे, सदस्यहरु कोपिला शंकर, पार्वती राई, शान्ति समितिका सचिव सिता भण्डारी लगायतले पत्रकार...
