पत्रकारलाई गाली गलौज तथा धम्की दिने प्रहरी थुनामा
काठमाण्डौ । करन ताम्राकार,डडेल्धुरा–डडेल्धुराबाट प्रकाशित हुने हिलटाईम्स दैनिक तथा रेडियो अमरगढी एफएममा समचार प्रकाशित भएको गरेको भन्दै पत्रकारलाई धम्क्याउनेहरु पदम भण्डारी,डम्बर साउँद,माधव पन्त र सुरेन्द्र ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले सडकको समाचारको विषयलाई लिएर पत्रकार पुष्कर भडारीलाई फोन तथा सामाजिक सञ्जालबाट धम्क्याएका थिए ।
पत्रकारमाथि व्यवसायीले गाली गलोज गरेको भन्दै नेपा...




















