महालक्ष्मीमा एमालेको घरदैलो अभियान जारी
धनकुटा। असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिकामा चुनावी अभियान जारी राखेको छ । अभियान अन्तरगत एमालेले साेमबार महालक्ष्मी नगरपालिका २ मारेककटहरेमा चुनावी सभा र घरदैलो अभियान सञ्चालन गरेको छ ।
अभियानमा एमाले नेता सुरेन्द्र पौडेल, इन्द्रमणी पराजुली, दिपक बुढाथोकी, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्...
