धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)

धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)

सामान्यतया मोटरसाईकल पेट्रोल मार्फत गुड्ने भएपनि धनकुटाका १६ बर्षे एक युवाले पेट्रोल बिना नै गुड्ने मोटरसाईकल बनाएर यदाहरणीय काम गरेका छन । यसैबर्ष एसइइ परीक्षा उत्रिर्ण गरेका विवेक श्रेष्ठले चार्ज गरेर कुदाउँन सकिने मोटरसाईकल बनाएका हुन । कस्तो छ उनले बनाएको मोटरसाईकल ? संगालोखबरकर्मी रबिन कटेलले तयार गरेको रिपोर्ट हेर्नुहोस् ... यसअघि प्रकाशित यो समाचार पनि हेर्नुहोस्... धनकुटाका १६ बर्षे ...
पाँचथरमा नेटवर्किङकाे बिजनेस गर्ने एक ब्यक्ति पक्राउ

पाँचथरमा नेटवर्किङकाे बिजनेस गर्ने एक ब्यक्ति पक्राउ

पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाममा विभिन्न प्रलोभन देखाई नेटवर्किङ विजनेस गर्दे आएका एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम १ का दिपक धमला रहेका छन् । उनलाई प्रहरीले आज विहान सदरमुकामवाट आइवोस ग्लोवल मार्के्टिङको नाममा विभिन्न सामाग्रीहरु विक्रि गर्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले वताउनुभयो । पक्राउ परेका धमलाला...
तीन महिनापछि जुफाल विमानस्थल सञ्चालनमा

तीन महिनापछि जुफाल विमानस्थल सञ्चालनमा

डोल्पा । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा सुचारु गरिएको हो । हवाई बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महान चाड दसैँको अवसरमा दैनिक उपभोग्य सामग्री ढुवानीका साथै आवतजा...
लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङ । लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो । दुर्घट्नामा परी मकवानपुर, हेटौँडाका अन्दाजी २२ वर्षीय सागर लामाको मृत्यु भएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो । मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ । लमजुङ र कास्की सिमानामा निर्माणाधीन रुदी खोला जलविद्युत् आयोजनाको सामान पु¥या...
तमोर नदीमा बगेर ५ बर्षीया बालिका बेपत्ता

तमोर नदीमा बगेर ५ बर्षीया बालिका बेपत्ता

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाट स्थित तमोर नदीमा बगेर आज एक बालिका बेपत्ता भएकी छन । भोजपुर मानेभन्ज्याङ घर भई हाल साँगुरीगढी गाउँपालिका–१ उखुडाँडाँ बस्दै आएका ज्ञानबहादुर श्रेष्ठकी ५ बर्षीया छोरी स्नेहा श्रेष्ठ नदीमा बेपत्ता भएकी हुन । मुलघाट स्थित कौशिका आधारभुत बिद्यालयमा अध्ययनरत बालिका स्कुल नगई दाजु र साथिहरुसँग पौडी खेल्न गएका वेला बिहान करिव ११ बजे नदीले बगाएको मुलघाट प्रहरी चौकीक...
दशैंका लागि मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा ल्याइँदै

दशैंका लागि मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा ल्याइँदै

पर्वत। हिमालपारिको जिल्ला मुस्ताङबाट दशैंका लागि व्यापारीहरूले यो वर्ष २० हजार भन्दा बढी भेडाच्याङ्ग्रा ल्याउने भएका छन्। भदौ १५ देखि उपल्लो मुस्ताङका सीमा क्षेत्रका स्थानीय र तिब्बतका व्यापारी बीच कोरला नाका क्षेत्रमा जारी अन्तरदेशीय व्यापार मेलामा नेपाली व्यापारीहरुले १५ हजारको हाराहारीमा भेडा र ५ हजारको हाराहारीमा च्याङ्ग्रा ल्याउन लागेका हुन्।  ‘मेला केही दिनमा सकिँदैछ। अहिलेसम्म बुझ्दा भे...
पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा

पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा

पर्वत । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । तर, उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या आरोप लगाइएपछि उनी १७ वर्षदेखि साउदी जेलमा छन् । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएक...
रसुवामा सरकारी गाडी पनि चेकजाँच

रसुवामा सरकारी गाडी पनि चेकजाँच

रसुवा।  लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको छ। सोमबार काठमाडौँबाट ८८ किलो सुन पक्राउ परेपछि रसुवामा तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको हो। यसअघि नेपाली सेनाले निजी सवारी साधनको मात्र चेकजाँच र दर्ता गर्ने गरेको थियो । नाकामा सुन तस्करी बढेको र यसमा सरकारी गाडीको समेत दुरुपयोग हुनसक्ने देखिएपछि राजमार्गमा गुड्ने सर...
फ्राइडे मुभी : एक्लै आयो ‘दुई रुपैयाँ’

फ्राइडे मुभी : एक्लै आयो ‘दुई रुपैयाँ’

काठमाडौं । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एकमात्र नेपाली चलचित्र ‘दुई रुपैयाँ’ रिलिज भएको छ । देशब्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको यो चलचित्रले ब्यवसाय पनि राम्रो गर्ने अनुमान गरिएको छ । काठमाडौंका मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको ‘दुई रुपैयाँ’ ‘कुटुमा कुटु’ बोलको गीतका कारण प्रतिक्षित चलचित्र पनि हो । निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का,...
राती नखानुहोस् यी फलफूल, लाग्न सक्छ गम्भीर रोग

राती नखानुहोस् यी फलफूल, लाग्न सक्छ गम्भीर रोग

फलफूल स्वास्थ्यका लागि सधैं फाइदाजनक हुन्छ तर शरिरलाई फाइदा पुर्याउने यस्ता फलफूलको सेवन निश्चित समयमा गर्दा लाभदायक हुन्छ । यस्तो अवस्थामा हामी तपाईंलाई कस्ता फल कतिबेला खाने भन्ने विषयमा जानकारी दिँदै छौं । दैनिक बिहान स्याउ खानुहोस्ः स्याउ बिहानको समयमा खाँदा यसले स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ । यसमा पेक्टिन नामको तत्व पाइन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउने गर्दछ । यदि स्याउ राती ख...
भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ

भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई यु...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं।  नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । हिजो (विहीबार) मात्रै तीन सय रुपैयाँले घटेको सुनको मूल्यमा आज ६ सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार आठ सय पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज...
पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

झापा । “भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपथ्र्यो । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ ।” “तँ स्कूल गइस् भने भाइ कस्ले हेर्छ रु भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो”, बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी ...
हराएकी बालिका फेला परिन्

हराएकी बालिका फेला परिन्

नवलपरासी । गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् । आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् । तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको अवस्थामा बिहीबार नवलपर...
‘स्टार कप’ फुटवलको सेमिफाईनल आज हुँदै

‘स्टार कप’ फुटवलको सेमिफाईनल आज हुँदै

चितवन । चितवनको माडीमा सर्वाधिक धनराशिको फुटवल 'स्टार कप' प्रतियोगिताको सेमिफाईनलका खेल आज हुँदैछन् । आजको पहिलो खेल  बसन्तपुर युनाइटेड फुटवल क्लव बसन्तपुर विरुद्ध दियो क्लव माडी राधापुर । समय :  १ बजे । आजको दोश्रो खेल ज्ञानज्योती युवा क्लव भैरवपुर विरुद्ध प्रतिभा युवा क्लव सितलपुर । समय : ३ वजे यसअघि हिजो भएको अन्तिम क्वाटरफाईनलमा चैनपुर फुटवल  क्लव चैनपुरलाई ट्राइव्रेकरमा पराजित गदै ...
माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार : नर्भिक भर्ना, अवस्था चिन्ताजनक

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार : नर्भिक भर्ना, अवस्था चिन्ताजनक

दोलखा । माओवादी केन्द्र दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बु...
बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् । बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिए ।  मृतक महिलाकोे शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ ।
सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफैं अनियन्त्रित भई पल्टिएको थियो । शव परीक्षणका लागि राजवि...
कञ्चनपुरको भुजेलामा गोली चल्यो, दुईजना घाईते

कञ्चनपुरको भुजेलामा गोली चल्यो, दुईजना घाईते

काठमाडौं । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् । भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको बताइएको छ । घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ । चौहानको अवस...
भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुर २३ भदौ । भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । पौवादुम्मा गाउपालिका–१ श्यामशिलाका धन वहादुर तामाङका १२ वर्षीय छोरा निरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका–९ र १० को सिमनामा रहेको नागदह खोलामा पौडी खेल्ने क्रममा डुवेर तामाङको मृत्यु भएको हो । भोजपुर सदरमुकामको सगरमाथा वोर्डिङ्ग स्कुलमा कक्षा–७ मा अध्ययनरत उनी परीक्षा दिएर घर फर्कने क्रममा साथीस...
रक्तचन्दन तस्कर नै सुन तस्करीमा सक्रिय

रक्तचन्दन तस्कर नै सुन तस्करीमा सक्रिय

  काठमाडौं, २३ भदौ । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार, चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार...
२०७४ भदौ २३ गते शुक्रवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ भदौ २३ गते शुक्रवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष– बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ । वृष– आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला । मिथुन– काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । कर्कट– सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । सिंह– मनोरञ्जनात्मक तरिकाबा...
धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटा, २२ भदौ । १४ औं निजामती सेवा दिवसको अवसरमा बिहिबार धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगतदान गरेका छन । नेपाल निजामती कर्मचारी संगठन धनकुटाले जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा निजामती कर्मचारीसहित अन्य ब्यक्तिले पनि रगतदान गरेका थिए । रक्तदान अघि धनकुटा बजारमा प्रभातफेरी निकालिएको थियो । भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी मदनचौकमा...
युवाको अभियान, रक्तदानमा योगदान (कविता )

युवाको अभियान, रक्तदानमा योगदान (कविता )

आजको हाम्रो युवा अभियान हुनेछ रक्तदानमा योगदान । युवा हामी एक जुट भई तयार छौ गर्न रक्तदान । एक एक युवा मिलेर हामी गर्ने छौ रक्तदान । बचाउँछौ हामी विरामीलाई गरेर रक्तदान दिनेछौ हामी नयाँ जिवन गरेर रक्तदान । स्वार्थ हाम्रो केही छैन, मिलेर गर्छौ रक्तदान । रगत अभाव भएर कति, अकालमै जान्छ है विरामीको ज्यान । आजको हाम्रो युवा अभियान पु¥याउँ रक्तदानमा योगदान । कोही रगत अभावले मर्न ...
अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका र खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको सिमा स्थित फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।  धनकुटा नगरपालिका–९ स्थित बेलाहारा बेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले ट्याक...
लोहनीले मागे हिन्दू राष्ट्र र राजसंस्था

लोहनीले मागे हिन्दू राष्ट्र र राजसंस्था

काठमाडौं।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि राष्ट्रिय चरित्र भएका संस्थाबीच एकताको खाँचो औँल्याएको छ । मुलुकमा भ्रष्टाचारको अन्त्य तथा रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेलगायत माग राख्दै पार्टीले विहीबार गरेको मोटरसाइकल यात्राको उद्घाटन गर्दै पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्थामा त...
पानीमा डुबेर बालिकाको मृत्यु

पानीमा डुबेर बालिकाको मृत्यु

रुपन्देही। रुपन्देहीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय लुम्बिनीले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका तरकुलहा बस्ने ६ बर्षीया आसमा खातुनको निर्माणाधीन चर्पीको खाल्टोमा डुबेर मृत्यु भएको हो । बुधबार साँझ बालिका खेल्दाखेल्दै खाल्टोमा खसेर मृत्यु भएको हो ।
लेउती बगर र टोपी (कविता)

लेउती बगर र टोपी (कविता)

किनारमा उभिएर बगर नियालीरहेको एउटा अनुहारलाई म प्रश्न गर्छु हुनसक्छ अलिकति खुसी थोरै वेखुसी सहितको सुस्केरा बगाउँदै बाढीले थुपारिदिएको बालुमा अनुमान नापीसकेपछि जवाफ यस्तो छ म यतिबेला लेउतीको बाढीलाई इश्वर सम्झिरहेछु । आधा रातमा बगाउन सक्थ्यो सपना देख्ने आँखा बलुवा सोहोर्ने हात र भोकाईरहने पेट बग्न सक्थ्यो यी सवै लुकाउने घर जस्तै आकृति तर जोगाएरै बग्यो भेल अब बालुवा बेचेरै क...
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

चितवन। दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको विहीबार सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ । गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँ...
सुनजस्तो देखिने पहेँलो पदार्थसहित ताइवानी नागरिक पक्राउ

सुनजस्तो देखिने पहेँलो पदार्थसहित ताइवानी नागरिक पक्राउ

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ । क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्य...
error: Content is protected !!