धनकुटाका उद्यमीले पाउने भए अनुदानमा औजार
धनकुटा, १४ पुस । धनकुटामा लघु तथा साना उद्योगमा सम्लग्न उद्यमीलाई अनुदानमा मेसिन तथा औजार वितरण गरिने भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटाले ८० प्रतिशत अनुदानमा उद्यमीलाई आवश्यक पर्ने मेसिन तथा औजार वितरण गर्ने भएको हो ।
प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत अनुदान पाएपछि २० प्रतिशत रकममा उद्यमीले मेसिन तथा औजार पाउँने उद्योग विकास शाखा प्रमुख सत्यनारायण राईले बता...






















