मोरङमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई युवा पक्राउ
विराटनगर । मोरङको बेलबारीमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् ।
बालिकालाई घरमा कोही नभएको बेलामा उनीहरुले एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीको भनाई छ । घर नजिकै झाडीमा लगेर बलात्कार गरेपछि उनीहरुले बालिकाको टाउकोमा ढुंगा र बियरको बोतल प्रहार गरेको प्...
























