पाथीभरा मन्दिर जाँदै गरेको जिपमा करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेका तीर्थयात्री सवार जिपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
फुङलिङबाट दर्शनार्थी लिएर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा फुङलिङ–१० सेवारो चोकमा लत्रिएको विजुलीको तारबाट आइतबार बिहान करिब ५ बजे करेन्ट प्रवाह भएर आगो लागेको हो ।
करेन्ट लागेर ...































