प्याब्सन धनकुटाको लोकनृत्य प्रतियोगितामा शितलादेवी स्कुल प्रथम
धनकुटा । धनकुटाको पाख्रीबासमा आयोजित लोकनृत्य प्रतियोगितामा शितलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ । प्याब्सन धनकुटाको आयोजनामा भएको प्रतियोगितामा पाख्रीबासको शितलादेवी मावि प्रथम भएको हो ।
यस्तै सयपत्री सेकेन्डरी बोर्डिङ स्कुल पाख्रीबास द्वितीय र मदरल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुल हिले तथा तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल धनकुटा तृतीय भए ।
विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास ...






























