माओवादी धनकुटा इन्चार्ज कोइरालाले दिए पदबाट राजीनामा
धनकुटा । नेकपा (माओवादी) का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजिनामा दिएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता कोइरालाले पदबाट राजीनामा दिएका हुन् ।
कोइरालाले पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गर्दै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका छन् । २०८२ फागुन ३० गतेदेखि लागुहुनेगरि ...




























