गाईघाटमा निर्वाचन आचारसंहिता उल्लङ्घन
गाईघाट (उदयपुर) । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन
नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् ।
जिल्लाका मुख्य ठूला राजनीतिक दल नेकपा ९एमाले०, नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० सहितका पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् ।
गाईघाटको मुख्य सार्वजानिक स्थान र जिल्लाको बोक्सेस्थित सरकारी कार्यालयको परिसर...
