धनकुटामा यस्ता छन एमालेका उम्मेदवार
धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सातवटै स्थानीय तहका सम्पुर्ण उम्मेदवारको टुगाे लगाएकाे छ । एमाले धनकुटाले पत्रकार सम्मेलन गरी जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक पनि गरेको छ ।
धनकुटा नगरपालिका
एमालेले धनकुटा नगरको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । धनकुटा नगरको १ नम्...
