धनकुटामा बाम गठबन्धनले बढाउँदै मतान्तर, चार हजार बढीले ‘लिड’
धनकुटा, २३ मंसिर । धनकुटामा बाम गठबन्धनको अग्रता बढ्दै गएको छ । प्रतिनिधि र दुवै प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै गएका हुन ।
राति २ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र राईले २ हजार २ सय ८४ मतान्तरले अग्रता लिएका छन ।
राईले ८ हजार ५ सय ४१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप...



























