रुपन्देहीमा अन्तरकलेज फूटबल प्रतियोगिता सुरु
मणिग्राम,२१ पुस । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिता शुरू भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्यारामाउण्टका विरूद्ध आयोजक राममणिको सेतो समूह विजयी भएको छ ।
राममणि सेतोले प्यारामाउण्टलाई शुन्यका विरूद्ध दुई गोल गरेको क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिए । त्यसअघि शुक्रबारै आयोजित एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिक...































