कोस्टारिकाविरुद्ध पहिलो जितको खोजीमा ब्राजिल ,नाइजेरिया र आइसल्याण्ड इतिहास लेख्ने प्रयासमा
काठमाडौँ, ८ असार । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ।
ब्राजिल भर्सेस कोस्टारिका
समुह ई अन्तरगत अंक तालिकाको दोस्रो स्थानमा रहेको ब्राजिलले आज दोस्रो खेलमा कोस्टा...































