विश्वकपबारे २० रोचक कुरा जान्नुहोस्
आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ ।
समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ । विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ ।
१. यो विश्वकप फुटबलको २१ औँ संस्करण हो ।
...































