विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनषको मृत्यु
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटका राष्ट्रिय खेलाडीको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-५ का २७ वर्षीय मिनष थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज बिहानको राति पौने १ बजेतिर विराटनगर-४ स्थित भित्री सडक खण्डबाट गणेश चोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर...





























