पानीपुरी खाँदै हुनुहुन्छ ? स्वादिलो तर हानिकारक !
पानीपुरी । यसको नाम लिनसाथ तपाईंको मुखमा पानी आउँछ । गोलाकार पुरी, आलु-मसला र अमिलो-टर्रो पानी । खासगरी युवतीहरु यो खान्कीमा लोभिएका छन् ।
पानीपुरी स्टि्रट फुड हो । शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध छ । अहिले चिनियाँ परिकार ‘लाफिङ’ जहाँ बेचिन्छ, त्यहाँ पानीपुरी पनि उपलब्ध गराइन थालिएको छ । पानीपुरी खासमा भारतिय परिकार हो । अर्थात भारतको रैथाने परिकार । पिरो, अमिलो, टर्रो स्वादको यो परिका...






























