भेनेजुयलामा सरकार र प्रतिपक्षीवीच दूरी बढ्दै
काठमाडौँ । भेनेजुयलामा पछिल्ला केही हप्तायता राष्ट्रव्यापी आन्दोलन भएका खवर विश्वभरका सञ्चारमाध्यमले विशेष महत्वका साथ छापेका छन् ।
वामपन्थी नेता तथा यहाँका राष्ट्रपति निकोलस मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरीपनि मादुरो सत्तामा रहिरहन चाहेको र यसै मक्सतलाई पूरा गर्न निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाएका छन् । विद्यार्थी आन्दोलन चर्किएको अवस्थामा वर्तमान् सरकारमाथि सत्तामा रहिरहन सम...
