सरकारलाई ओलीको चेतावनीः भोलिसम्म महाअभियोग फिर्ता होस्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको छ । साथै उसले भोलि सम्म फिर्ता लिन चेतावनी दिए ।
स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव आएको बताए ।
चुनाव गराउनु पर्ने बेला सरकार नच...
