कांग्रेस महामन्त्रीको घोषणा- अब कांग्रेस बनाउनतर्फ लाग्छु
पोखरा, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चुनावमा व्यहोरेको लज्जास्पद पराजयको प्रमुख कारण कमजोर संगठन भएको निश्कर्ष निकाल्दै अब पार्टी सुदृढीकरणमा लाग्ने घोषणा गरेका छन् ।
पोखरामा आइतबार भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बीपीपुत्र कोइरालाले आफूलाई पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्नु नपरेको बन्दै आफ्ना पिताको पथमा रहेर पार्टीको संगठन...


























