डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु, एक बेपत्ता
नयाँ दिल्ली १९ पुस । पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्ति मृत्यु हुनुको साथै अन्य एक बेपत्ता रहेको छ ।
सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको हो । प्रान्तीय राजधानी उडिसाको भुबनेश्वरब...































