खोटाङमा सहचालकले ट्याक्टर चलाउँदा पल्टिएर मृत्यु
खोटाङ । खोटाङको रावावेसी गाउँपालिका–३ ठूलोआहालमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बिहिबारराती साढे ९ बजे ना. ५ त. ६६०० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक २३ बर्षीय नबिन भुजेलको मृत्यु भएको हो ।
चालक बिदामा रहेका बेला सहचालक भुलेजले राती ट्याक्टर गुडाएका थिए । सोहि क्रममा ट्याक्टर सडकबाट करिव ३५ मिटर तल खसेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारको लागि...































