प्रधानमन्त्रीमा निर्वाचित भएपछि नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा खुशियाली मनाउँदै । तस्बिर- धनबहादुर भण्डारी, डडेल्धुरा, रासस
काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटार छाड्दैछन् ।
गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड त्यसको तीन दिनपछि बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् ।
राष्ट्रपति कार्य...
पर्वत । पर्वत सदरमुकाम कुश्माबजारको एक परिवारले आफ्नो दुईवर्षे छोराको जन्मदिनमा हुने खर्च जोगाएर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई सहयोग प्रदान गरेका छन् ।
कुश्मा नगरपालिका–५ का दीपक आचार्य र दीपा आचार्यले छोरा ड्यानिल आचार्यको जन्मदिनको अवसर पारेर बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई रु ३० हजार बराबरको सहयोग उपलब्ध गराएका हुन् । खासगरी मजदुर परिवारका बालबा...
काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ ।
महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले...
फलेबास(पर्वत)। विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ ।
रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । उहाँ सँगैका आठ व्यक्तिले गोली ला...
बैतडी। चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ ।
सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिनुभयो ।
साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अना...
दार्खा (धादिङ)। गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ ।
सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल.पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गरी उक्त परिण...
तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् ।
व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो ।
उक्त कुखुराले अन्डा दिन थालेको कर...
काठमाडौं । माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् ।
कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटक आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताए ।
आरो...
काठमाडौँ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो ।
खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खे...
मेष– परिश्रमले धेरैकाम बन्नेछन धनपनी मनग्य कमाउनु होला साथै भाग्य पनि बलियो छ ।
वृष– अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, ।
मिथुन– मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ ।
कर्कट– अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।
सिंह– व्यापार–...
धनकुटा। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार धनकुटाका सातवटै स्थानीय तहको उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा कार्यक्रम गरी राप्रपाले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार घोषणा गरेको हो ।
राप्रपाले धनकुटा नगरको मेयरमा जिल्ला उपाध्यक्ष बालानन्द भुर्तेललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै उप–मेयरमा ताश कुमारी तामाङ्गलाई राप्रपाले उम्मेदवार घोषणा गरेको छ ।
त्यस्तैगरी प...
काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी...
काठमाडौ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उहाँले आफ्नो पार्टी २००७ सालको परिवर्तनको सूत्रपात गर्ने पार्टी भएको र अहिले त्यसलाई पूर्णता दिने क्रम चले...
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बन्ने सरकारले सबैको भावनालाई समेटेर राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्दै उहाँले आफूले गणतन्त्रयता नेकपा (एमाले)का नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्...
काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्रीको चयन हुँदैछ ।
प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवारको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्न निर्वाचन हुने कार्यक्रम सभामुख ओनसरी घर्तीले पहिलो बैठकलाई जानकारी गराउनुभयो ।
यही जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचनको मिति तय भएकामा नेकपा(एमाले)ले चितवनको भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने नि...
दमासकस। सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० भन्दा बढीको मृत्यु भएको छ ।
अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ...
धादिङ। धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु भएको छ। लु १ ज २६७४ नम्बरको बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट स्थानीय बन्दना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन्।
सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा कुदेको माइक्रोले ठक्कर दिएको। चालकको लापरबाहिले ज्यान गएको ...
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा राजीनामा नदिएको बताएका छन् ।
साथै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौती दिएका छन् ।
मंगलबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावको बीचमा किन राजीनामा दिएको ? कसको दबावमा दिएको भनेर प्रश्न गरेका थिए ।
संसदलाई सम्बोधन गर...
इलाम। निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ ।
नेकपाका जिल्ला संयोजक पुष्प भट्टराईलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेक...
भद्रपुर। सुनसरी, धरानबाट चोरी भएको को२९प ४७८६ नंको पल्सर मोटर का चोर भनिएकाहरुलाई पक्राउ गरिएको छ ।
धरान नगरपालिका–१५ निवासी शङ्कर विकले मोटरसाइकल चोरी दमक नगरपालिकाका निसान राई र मनोज शङ्करको मिलेमतोमा मनराज विकलाई बिक्री गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
निज मनराजले मोटरसाइकलको नं परिवर्तन गरी चलाउँदै गरेका अवस्थामा प्रहरी निरीक्षक मिलन बस्नेतको टोलीले सोमबार अपराह्न पक्राउ गर...
धनकुटा। स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धनकुटाका उम्मेदवारहरुको घोषणा गर्दैछ । उम्मेदवार घोषणाका लागि दिउँसो स्थानीय प्यासिफिक होटललमा कार्यक्रम आयोजना गरिएको छ ।
दिउँसो साँढे १ बजेबाट घोषणा कार्यक्रम सुरु भएको छ ।
उम्मेदवार घोषणा गरी चुनावको तयारीमा जुट्ने राप्रपा धनकुटाका अध्यक्ष कुमार बहादुर थापाले जानकारी दिएका छन ।
दोस्रो चरण अन्तरगत असार १४ गते स्थान...
धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि धनकुटाको महालक्ष्मी नगरपालिकामा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच चुनावी तालमेल हुने भएको छ ।
दुई पार्टीले चुनावी तालमेल गरेर संयुक्त उम्मेदवार बनाएका छन । संयुक्त प्यानलबाट मेयरमा कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेललाई उठाईएको छ ।
त्यस्तै उप–मेयरमा संयुक्त प्यानलबाट राप्रपाका महेन्द्र निरौलालाई उम्मेदवार बनाएर चुनावमा भाग लिने क...
गुल्मी (तम्घास)। दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन् ।
उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली काँग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा (एमाले) को तर्फबाट उम्मेदव...
धनकुटा। सरकारले निर्वाचनको मिति सारेर जनतालाई मध्य बर्खामा समस्या सृजना गराएको भन्दै बरिष्ठ साहित्यकार झमक घिमिरेले सरकारप्रति आक्रोस ब्यक्त गरेकी छन ।
सोमबार राति करिव १२ बजे सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै साहित्यकार घिमिरेले सरकार प्रति आक्रोस ब्यक्त गरेकी हुन । स्टाटसमा उनले लेखेकी छन ‘सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन सारेर नहुने काम गर्यो ।’ सरकारले जनताको संवेदनशिलता नबुझी मध्य ब...
मेष– आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।
वृष– पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।
मिथुन– कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।
कर्कट– कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।
सिंह– व...
काठमाडौँ । नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा नेपाल पुलिस क्लबले एफिएफलाई ३४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएका पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ व...
धनकुटा । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धनकुटामा क्रियासिल राजनीतिक दलहरु उम्मेदवारको टुंगो लगाउँने अन्तिम चरणमा पुगेका छन । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा कतिपय स्थानीय तहमा दलहरुले उम्मेदवार घोषणा गरी चुनावको चयारीमा जुटेका छन ।
हालसम्म कांग्रेस र एमालेले धनकुटा नगरमा औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छन । त्यस्तै माओवादी केन्द्रले खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका ...
राजविराज। सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताउनुभयो ।
प्रहरी उपरीक्षक दिवेदीका अनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग ह...
मेष– नया तथा थालेका कामहरु सहजै वन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।
वृष– आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन ।
मिथुन– जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला ।
कर्कट– अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन ।
सिंह– ...