गोमा ढुंगाना/संगालोखबर

धनकुटा। स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धनकुटाका उम्मेदवारहरुको घोषणा गर्दैछ । उम्मेदवार घोषणाका लागि दिउँसो स्थानीय प्यासिफिक होटललमा कार्यक्रम आयोजना गरिएको छ ।

दिउँसो साँढे १ बजेबाट घोषणा कार्यक्रम सुरु भएको छ ।

Advertisement
राप्रपा धनकुटाको उम्मेदवार घोषणा कार्यक्रम । तस्वीर-संगालोखबर

उम्मेदवार घोषणा गरी चुनावको तयारीमा जुट्ने राप्रपा धनकुटाका अध्यक्ष कुमार बहादुर थापाले जानकारी दिएका छन ।

दोस्रो चरण अन्तरगत असार १४ गते स्थानीय तह निर्वाचन हुँदैछ ।

यो समाचार पनि पढ्नुहोस…

धनकुटामा राप्रपाका उम्मेदवार घोषणा, महालक्ष्मीमा कांग्रेस–राप्रपा तालमेल, छथरमा भयो अन्यौल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!