सरकार झापा र मोरङमा भएका हत्याका दोषीलाई कहिले हुन्छ कारबाही ?
मोरङ, १४ कात्तिक । पुर्वका बिभिन्न जिल्लाहरुमा दिनप्रतिदिन अपराधिक घटनाहरु बढदै गएका छन । पछिल्लो समयमा मोरङ र झापामा भएका दुईवटा ठुला घटनाहरुले सबैको ध्यान तानेको छ ।
ति घटनामा अपराधीहरुलाई पक्राउ गरी सजाय दिन नसक्दा प्रहरी प्रशासन समेत सर्बत्र आलोचित बनेको छ । बढ्दो हत्या र प्रहरीको ढिलासुस्तीले गर्दा प्रहरीप्रतिको बिश्वास आमसर्वसाधारणमा दिन घट्दै गएको छ । मोरङको कानेपोखरी गाँउपालिका ३ हरकपुर...
























