धनकुटामा सांसद राजेन्द्र राईसहित नेताहरु सवार जीप दुर्घटना
धनकुटा, ८ पुस । प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईसहित पूर्व एमालेका नेताहरु सवार गाडी आइतबार पाख्रीवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी सांसद राई, पूर्व एमाले धनकुटाका नेताहरु अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गौतम र सरोज राई सामान्य घाईते भएका छन् ।
सांसद राईको दाहिने घुडामा चोट लागेको छ । अन्य नेताहरुको अवस्था पनि सामान्य रहेको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानक...


























