पोषक तत्वले भरपुर फल एभोकाडाे अर्थात घ्यू फल
काठमाडाै । एभोकाडोलाई नेपालीमा घिउ फल भनिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।
बिदेशमा एभोकाडोलाई संसारकै पोषक तत्व भएको फल मानेर सेवन गर्ने गरेतापनि नेपालमा भने भरखर भरखर यसलाई बुझेर प्रयोग गरिंदैछ । नेपालका विभिन्न ठाउँमा एभोकाडो फल...































