पूर्वमै पहिलो पटक नोबेलमा थोर्याकोस्कोपी सुरु

पूर्वमै पहिलो पटक नोबेलमा थोर्याकोस्कोपी सुरु

बिराटनगर, २७ बैशाख । पूर्वी नेपालमै पहिलो पटक नोबेल शिक्षण अस्पतालले मेडिकल थोर्याकोस्कोपी सुरु गरेको छ । रोगका कारण फोक्सो बाहिरको झिल्लीमा जमेको पानी, पिप, हावा वा विकार युक्त पदार्थ निकाल्ने वा फोक्सो सम्बन्धि रोग पत्ता लगाउँने बिधि थोर्याकोस्कोपी हो । यो बिधि मार्फत छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई रोग पत्ता लगाउँने र उपचार गर्ने गरिन्छ । नेपालमा बिरलै मात्र प्रयोगमा रहेको यो उपचार पद...
तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-७ सुभाङमा  तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो भने २ जनाले नदी पार गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थलमा ज...
विप्लव कार्यकर्ता पक्राउ गर्न हवाई फायर

विप्लव कार्यकर्ता पक्राउ गर्न हवाई फायर

रुकुम पश्चिम । रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव निकट कार्यकर्ता पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको हो । युवा संगठनका जिल्ला अध्यक्षसमेत रहेका डिल्लीराज शर्मालाई पक्राउ गर्न हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । पक्र...
नेपाली फिल्म हलमा प्रदर्शन भएकै दिन अनलाईनबाट हेर्न सकिने

नेपाली फिल्म हलमा प्रदर्शन भएकै दिन अनलाईनबाट हेर्न सकिने

काठमाडौँ । पछिल्लो समय नेपाली दर्शकमाझ स्वदेशी फिल्मप्रतिको चासो हृवात्तै बढेको छ । तर पनि फिल्म र प्रदर्शन हलको दूरावस्थाले गर्दा नेपाली फिल्ममा रुचि राख्ने कतिपय दर्शक हलसम्म जाँदैनन् । प्रायः फिल्मकर्मीहरू स्वदेशी फिल्मका उल्लेख्य दर्शक वैदेशिक रोजगारी वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि यहाँ फिल्मले सोचे जस्तो दर्शक पाउन नसकेको तर्क गर्छन् । अब सबै तर्क र समस्यालाई हल गर्ने गरी ओएसआर डिज...
अनुष्का बनिन् मिस नेपाल-२०१९

अनुष्का बनिन् मिस नेपाल-२०१९

काठमाण्डौं । अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ बन्न सफल भएकी छन्। मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।...
२०७६ बैशाख २७ गते शुक्रबार/आजको राशिफल

२०७६ बैशाख २७ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २७ गते। शुक्रबार। इश्वी सन् २०१९ मे १० तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– षष्ठी, २१:३२ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। हतारको निर्णयले काम रोकि...
बौद्धमा स्थानीय र प्रहरीबीच झडप

बौद्धमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं। चाबहिल–जोरपाटी सडकखण्ड छिटो पिच गर्नुपर्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास प्रहार गरेका थिए । चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूर...
लोकल कुखुरामा भेटियो बर्डफ्लू

लोकल कुखुरामा भेटियो बर्डफ्लू

नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ मा कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । मध्यबिन्दु नगरपालिका २ नन्दपुरका पिताम्बर महतोले पालेका कुखुरामा बर्डफूल भेटिएको नगरपालिका पशु सेवा शाखा प्रमुख डा.श्याम कृष्ण तिवारीले बताए । महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि चितवनको राष्ट्रिय पन्छी प्रयोगशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो । महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिए...
धनकुटाकी बन्दनालाई गिनिज बुकको प्रमाणपत्र

धनकुटाकी बन्दनालाई गिनिज बुकको प्रमाणपत्र

काठमाण्डौं । धनकुटाकी बन्दना नेपाललाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले विश्व किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ । लगातार १ सय २६ घण्टा नृत्य गरेर विश्व किर्तिमान राखेकी बन्दनालाई राजधानीमा एक कार्यक्रमका वीच प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रमाणपत्र हस्तान्तरण गरे । यसअधि लगातार १ सय २३ घण्टा नृत्य गर्ने कलाकारको नाममा रहे...
कोलगेट मञ्जनमा भेटियो क्यान्सर विकास गर्ने रसायन

कोलगेट मञ्जनमा भेटियो क्यान्सर विकास गर्ने रसायन

एजेन्सी । कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो। त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष...
२०७६ बैशाख २६ गते बिहिबार/आजको राशिफल

२०७६ बैशाख २६ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २६ गते। बिहीबार। इश्वी सन् २०१९ मे ९ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पञ्चमी, २३:३५ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नु...
धनकुटामा पनि कांग्रेसको राष्ट्रिय जागरण अभियान

धनकुटामा पनि कांग्रेसको राष्ट्रिय जागरण अभियान

धनकुटा, २५ बैशाख । नेपाली कांग्रेसले मुलुकभर सुरु गरेको राष्ट्रिय जागरण अभियान अन्र्तगत बुधबार धनकुटामा पनि जुलुश प्रदर्शन गरिएको छ । कांग्रेसले जुलुश प्रदर्शन गर्दै एक महिने जागरण अभियान सुरु भएको उद्घोष गरेको हो । जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जागरण ¥यालीले धनकुटा बजारका बिभिन्न भागको परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर जागरण अभियान उद्घाटन कार्यक्रम र जागरण सभा ग...
प्रदेश १ सरकार बजेटको तयारीमा, अघिल्लो वर्षको भन्दा २५ प्रतिशत बजेट बढ्ने

प्रदेश १ सरकार बजेटको तयारीमा, अघिल्लो वर्षको भन्दा २५ प्रतिशत बजेट बढ्ने

विराटनगर, २५ वैशाख। प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । अघिल्लो वर्षको भन्दा २५ प्रतिशत ठूलो आकारको बजेट ल्याउने योजनाका साथ सम्वद्ध अधिकारीहरु छलफलमा छन् । बजेटको तयारीका लागि प्रदेश योजना आयोगले प्रदेशको वस्तुस्थिति विवरण तयार गरिसकेको छ । त्यसकै आधारमा सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले...
धनकुटामा चक्काजाम

धनकुटामा चक्काजाम

धनकुटा, २५ वैशाख । धनकुटालाई प्रादेशिक राजधानी नबनाएको बिरोधमा बुधबार पनि चक्काजाम गरिएको छ । बिराटनगरलाई राजधानी घोषणा गरिएपछि आक्रोशित जिल्लाबासीले दवावमूलक आन्दोलन जारी राखेका छन् । सोहि क्रममा अपरान्ह ३ देखि ४ बजेसम्म चक्काजाम गरिएको हो । धनकुटाको माग संबोधन नगरिएको भन्दै आक्रोशित जिल्लाबासीले जिरोपईन्ट स्थित कोशी राजमार्गमा भेला भएर एक घण्टा चक्काजाम गरेका हुन् । यसअघि मंगलबार पनि कोशी रा...
धनकुटामा दवावमूलक आन्दोलन जारी

धनकुटामा दवावमूलक आन्दोलन जारी

धनकुटा, २५ वैशाख । धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउँन माग गरिरहेका वेला बिराटनगरलाई राजधानी घोषणा गरिएपछि आक्रोशित जिल्लाबासीले दवावमूलक आन्दोलन जारी राखेका छन् । राजधानी घोषणा गरिएको बैशाख २३ गतेलाई धनकुटाबासीले ‘कालो दिन’ भनेका छन् । धनकुटाको माग संबोधन नगरिएको बिरोधमा सडक आन्दोलनमा उत्रिएका जिल्लाबासीले मंगलबार कोशी राजमार्गमा चक्काजाम गर्नुका साथै साँझ ‘ब्लाकआउट’ गरेर बिरोध जनाए । बुधब...
२०७६ बैशाख २५ गते बुधबार/आजको राशिफल

२०७६ बैशाख २५ गते बुधबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २५ गते। बुधबार। इश्वी सन् २०१९ मे ८ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– चतुर्थी, २५:२३ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरू...
बिराटनगर राजधानी भएपछि धनकुटामा आन्दोलन

बिराटनगर राजधानी भएपछि धनकुटामा आन्दोलन

धनकुटा, २४ बैशाख । बिराटनगरलाई १ नम्बर प्रदेशको राजधानी घोषणा गरिएपछि धनकुटेली आन्दोलित भएका छन् । धनकुटाको अस्तित्व, पहिचान र ईतिहास मेट्ने काम भएको भन्दै आक्रोसित जिल्लाबासीले आज दिउँँसो एक घण्टा चक्काजाम गरेका छन् । दिउँसो १२ देखि १ बजेसम्म कोशी राजमार्गमा चक्काजाम गरिएको हो । त्यस्तै आज साँझ धनकुटामा ‘ब्लाक आउट’ गरिने प्रादेशिक राजधानी निर्माण अभियान समिति संयोजक सुन्दरवावु श्रेष्ठले बताए ।...
काठमाण्डौंमा श्रीमतीको हत्या

काठमाण्डौंमा श्रीमतीको हत्या

काठमाण्डौं। झगडा हुँदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए । भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान् पुष्कर भन्ने राजकुमार पहरीले गरेका हुन् । वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा ...
धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा, २४ बैशाख । धनकुटाको शहीदभूमी गाउँपालिका–७ देउरालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउरालीबाट चाम्चा तर्फ जाँदै गरेको मे.१ त.३०७० नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार साँझ करिव ६ बजे भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी सोहि स्थानका २२ बर्षीय ओम बहादुर राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धन...
२०७६ वैशाख २४ गते मंगलबार/ आजको राशिफल

२०७६ वैशाख २४ गते मंगलबार/ आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २४ गते। मंगलबार। इश्वी सन् २०१९ मे ७ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– तृतीया, २६:४९ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। ...
फोरम र नयाँ शक्तिबीच एकता

फोरम र नयाँ शक्तिबीच एकता

काठमाडौं, २३ वैशाख। संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ, जसको घोषणा सभा अहिले चलिरहेको छ । सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, स...
नेपाल एयरलाइन्सकै कर्मचारी सुनसहित पक्राउ

नेपाल एयरलाइन्सकै कर्मचारी सुनसहित पक्राउ

काठमाडौं, २३ बैशाख। पटक–पटक सुन तस्करी हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले याद...
२०७६ वैशाख २३ गते सोमबार/ आजको आजको राशिफल

२०७६ वैशाख २३ गते सोमबार/ आजको आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २३ गते। सोमबार। इश्वी सन् २०१९ मे ६ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– द्वितीया, २७:५० बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहि...
धनकुटालाई राजधानी बनाउँन प्रदेश सभामा दुई प्रस्ताव दर्ता, ताप्लेजुङका सांसदको पनि समर्थन

धनकुटालाई राजधानी बनाउँन प्रदेश सभामा दुई प्रस्ताव दर्ता, ताप्लेजुङका सांसदको पनि समर्थन

बिराटनगर, २२ बैशाख । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन प्रदेश सभामा दुई वटा प्रस्ताव दर्ता भएका छन् । नेकपाका सांसद निरन राई र कांग्रेस सांसद लिला सुब्बाले धनकुटालाई राजधानी बनाउँनका लागि प्रदेश सभामा प्रस्ताव दर्ता गराएका हुन् । धनकुटाको प्रस्ताव दर्ताका लागि ताप्लेजुङका सांसदले पनि समर्थन जनाएका छन् । धनकुटाका सांसद राईले दर्ता गराएको प्रस्तावमा सांसद ईन्द्रमणी पराजुली र कुसुम कुमारी ...
२०७६ बैशाख २२ गते आइतबार/आजको राशिफल

२०७६ बैशाख २२ गते आइतबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २२ गते। आइतबार। इश्वी सन् २०१९ मे ५ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– प्रतिपदा, २८:२४ बजेउप्रान्त द्वितीया।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वा...
प्रादेशिक राजधानी माग्दै धनकुटामा जनप्रदर्शन, धनकुटालाई वेवास्ता नगर्न चेतावनी

प्रादेशिक राजधानी माग्दै धनकुटामा जनप्रदर्शन, धनकुटालाई वेवास्ता नगर्न चेतावनी

धनकुटा, २१ बैशाख । धनकुटालाई १ नम्बर प्रदेशको स्थायी राजधानी घोषणा गर्न दवाव दिदै शनिवार जिल्ला सदरमुकाममा जनप्रदर्शन गरिएको छ । प्रादेशिक राजधानीका लागि लामो समयदेखि आन्दोलित जिल्लाबासीले स्थायी राजधानी घोषणाको तयारी भईरहेका बेला प्रदर्शन गर्दै धनकुटाको मागलाई वेवास्ता नगर्न चेतावनी दिएका हुन् । स्थानीय मदनचौकबाट निश्किएको जुलुशले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । बजार परिक्रमा पश...
२०७६ बैशाख २१ गते शनिबार/आजको राशिफल

२०७६ बैशाख २१ गते शनिबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २१ गते। शनिबार। इश्वी सन् २०१९ मे ४ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– औंसी, २८:२८ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामक...
नेकपा बैठकको निष्कर्ष : राजधानी बिराटनगर, नाम टुंगो लागेन

नेकपा बैठकको निष्कर्ष : राजधानी बिराटनगर, नाम टुंगो लागेन

बिराटनगर, २० बैशाख । १ नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर राख्ने बिषयमा नेकपा भित्र सहमति भएको छ । नेकपा हाइकमाण्डको बैठकले राजधानी विराटनगर राख्ने तय गरेको हो । नाम भने अर्को अधिवेशनले टुङ्गो लगाउने सहमति भएको नेकपा स्रोतले जनाएको छ । बैठकपछि नेताहरूले लिखित रूपमा सहमतिपत्र तयार पार्दैछन् । जसमा राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ। राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहन...
प्रदेशको नाम र राजधानीका बिषयमा यस्तो आयो केन्द्रको ह्वीप

प्रदेशको नाम र राजधानीका बिषयमा यस्तो आयो केन्द्रको ह्वीप

काठमाडौं,  २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले प्रदेश १ र ३ को नाम नदीबाट राख्न सम्बन्धित प्रदेशका नेतालाई केन्द्रबाटै निर्देशन पठाएको छ । स्रोतका अनुसार प्रदेश १ को नाममा नेकपाका सांसदहरु नै विभाजित भएर मतदानको अवस्था आउन लागेको भन्दै केन्द्रले हस्तक्षेप गरेको हो । संविधानतः प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्नुपर्ने हुन्छ । तर, प्रदेशका नेकपा नेताहरु आ...
२६ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै

२६ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै

काठमाडौं, २० बैशाख। ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदैछ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि यो दिवस मनाँइन लागेको हो । प्रत्येक वर्ष मे ३ का दिन संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि आजै मनाँइन लागिएको हो । दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडि...
‘दाल भात तरकारी’ प्रदर्शनमा

‘दाल भात तरकारी’ प्रदर्शनमा

काठमाडौं, २० बैशाख । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एकमात्र फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । प्रायः दुई वा सो भन्दा बढी संख्याका फिल्म प्रदर्शनमा आउने गरेको भएपनि यो साता भने ‘दाल भात तरकारी’ले एकल प्रदर्शनको अवसर पाएको हो । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेल लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्मले मल्टीप्लेक्समा ...
error: Content is protected !!