पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

  काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दि...
धनकुटाको मारेककटहरेमा छुरा प्रहार गरी युवकको हत्या

धनकुटाको मारेककटहरेमा छुरा प्रहार गरी युवकको हत्या

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा गएराती छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । बैशाख शुक्ल पूर्णिमाको अवसरमा मारेककटहरे स्थित माझगाउँमा लागेको मेलामा गएका महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फराको हत्या भएको प्रहरीले जनाएको छ । राती करिव १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेको धनकुटाका प्रहरी प्रमुख स...
काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस त्रिसुलीमा खस्दा पाँच जनाको मृत्यु

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस त्रिसुलीमा खस्दा पाँच जनाको मृत्यु

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का...
२०७६ जेठ ५ गते आइतबार / आजको राशिफल

२०७६ जेठ ५ गते आइतबार / आजको राशिफल

वि.सं. २०७६ साल जेठ ५ गते। आइतबार। इश्वी सन् २०१९ मे १९ तारिख। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– प्रतिपदा, २६:१७ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन...
२०७६ जेठ ४ गते शनिबार/आजको राशिफल

२०७६ जेठ ४ गते शनिबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ ४ गते। शनिबार। इश्वी सन् २०१९ मे १८ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पूर्णिमा, २६:५८ बजेउप्रान्त प्रतिपदा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारल...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो । भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको हो । मूल्य समायोजन पश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग...
एपिएफलाई भीमनारायण गोल्डकपको उपाधी

एपिएफलाई भीमनारायण गोल्डकपको उपाधी

धनकुटा। एपिएफ क्लव काठमाण्डौंले धनकुटामा सञ्चालित शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तल्लो टुडिखेलमा आज भएको फाईनल खेलमा विदेशी क्यामरुनी क्लब दाफिन्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बलको विभागिय टिम (एपिएफ) ले उपाधीमाथी कब्जा जमाएको हो । निर्धारित समयमा दुवै टिमबाट २/२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । उपाधीसँगै एपिएफले न...
अभिभावकको घरबाट सुन र नगद चोर्ने प्रधानाध्यापक पक्राउ

अभिभावकको घरबाट सुन र नगद चोर्ने प्रधानाध्यापक पक्राउ

मेलम्ची। अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको  छ। लामो समयदेखि सोही स्कूलमा प...
मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू : गृहमन्त्री थापा

मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू : गृहमन्त्री थापा

काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए । ‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थ...
२०७६ जेठ ३ गते शुक्रबार/ आजको राशिफल

२०७६ जेठ ३ गते शुक्रबार/ आजको राशिफल

वि.सं. २०७६ साल जेठ ३ गते शुक्रबार। इश्वी सन् २०१९ मे १७ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– त्रयोदशी, ५:३९ बजेदेखि चतुर्दशी, २८:०७ बजेउप्रान्त पूर्णिमा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने अवस्था ...
गोंगबुबाट २८ जना यौनकर्मी पक्राउ

गोंगबुबाट २८ जना यौनकर्मी पक्राउ

काठमाण्डौं। राजधानीको गोंगबु एसियाबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयहरुबाट गुनासो आएपछि प्रहरीले उक्त एरियामा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेशनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिस...
२०७६ जेठ २ गते बिहीबार/आजको राशिफल

२०७६ जेठ २ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ २ गते। बिहीबार। इश्वी सन् २०१९ मे १६ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– द्वादशी, ७:३१ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघ...
प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुन्छ : नेता महत

प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुन्छ : नेता महत

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने बताएका छन् । नेपाल प्रेस यूनियनले आज धनकुटामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता महतले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका हुँने बताए । उनले सरकारले अहिले ल्याउन लागेको प्रेस विरोधी कानूनले लोकतन्त्रलाईनै...
धनकुटामा ८ किलो गाँजा बरामद

धनकुटामा ८ किलो गाँजा बरामद

धनकुटा। धनकुटाको शहीदभूमी गाउँपालिकाबाट प्रहरीले ८ किलो गाँजा बरामद गरेको छ । सहीदभूमी–२ अखुवाटार जंगलबाट प्रहरीले मंगलबार अपरान्ह गाँजा बरामद गरेको हो । अपरान्ह ४ बजे स्थानीय जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याईएको छ । गाँजा कसले राखेको भन्ने बिषयमा अनुसन्धान भईरहेको...
२५ रुपैयाँमा पेटभरी खाना !

२५ रुपैयाँमा पेटभरी खाना !

भैरहवा । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उ...
२०७६ जेठ १ गते बुधबार/आजको राशिफल

२०७६ जेठ १ गते बुधबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ १ गते। बुधबार। इश्वी सन् २०१९ मे १५ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– एकादशी, ९:३८ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा ...
प्रेसमाथि अंकुश लगाउने विधेयक तत्काल फिर्ता लिनुपर्छ : उपसभापति निधि

प्रेसमाथि अंकुश लगाउने विधेयक तत्काल फिर्ता लिनुपर्छ : उपसभापति निधि

जनकपुर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतमाथि अंकुश लगाउन खोजेको भन्दै सो विधेयक तत्कालन फिर्ता लिन माग गरेका छन् । मंगलबार विहान गृहजिल्ला जनकपुरमा पत्रकार सम्मेलन आयोजन गर्दै उपसभापति निधिले प्रेस काउन्सिललाई खारेज गरेर मिडिया काउन्सिलमार्फत मिडियालाई नियन्त्रण गर्न खोजिनु निन्दनीय भएको बताए । उनले मिडिया काउन्सिल गठन गरी मन्त्रालयको शाखा क...
२०७६ बैशाख ३१ गते मंगलबार/आजको राशिफल

२०७६ बैशाख ३१ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ३१ गते। मंगलबार। इश्वी सन् २०१९ मे १४ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– दशमी, ११:५७ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प...
पाँचथरमा १५ वर्षीया किशोरीको घाँटी रेटी हत्या

पाँचथरमा १५ वर्षीया किशोरीको घाँटी रेटी हत्या

पाँचथर । पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएकाे छ । हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो । शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजेको समयमा सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले बताए। शीतल आइतबार अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिर निस्केको परिवारले जनाएको छ । हत्या कस्ले र किन गर्‍यो भन्...
भाइब्रेण्टको लोगो दुरुपयोग गरी पुस्तक प्रकाशन, नेमका शिक्षकलाई पक्राउ पुर्जी

भाइब्रेण्टको लोगो दुरुपयोग गरी पुस्तक प्रकाशन, नेमका शिक्षकलाई पक्राउ पुर्जी

काठमाण्डौं, ३० बैशाख । राजधानीको एक शिक्षण सस्थामा कार्यरत शिक्षकहरुले बर्षौदेखि किर्ते काम गर्दै आएको खुलासा भएको छ । नेममा कार्यरत शिक्षकहरु प्रयोग गरी नक्कली पब्लिकेशन (प्रियान्शु पब्लिकेशन) खोलेर गत पाँच वर्षदेखि भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेको भेटिएको हो । भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेर नौ किसिमका कितावहरु अनुमति बिना नै हजारौंको संख्यामा विक्री वितरण गरी किर्ते र ठगी गर्दै आ...
२०७६ बैशाख ३० गते सोमबार/आजको राशिफल

२०७६ बैशाख ३० गते सोमबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ३० गते। सोमबार। इश्वी सन् २०१९ मे १३ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– नवमी, १४:२३ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्रा...
घरेलु मैदानमा धनकुटाको लज्जास्पद हार

घरेलु मैदानमा धनकुटाको लज्जास्पद हार

धनकुटा। शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आईतबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक धनकुटाले लज्जास्पद हार बेहोरेको छ । धनकुटालाई घरेलु मैदानमा ७–० गोलले पराजित गर्दै झापाको बिर्तामोड यूनाईटेड क्लव सेमिफाईनल प्रवेश गरेको हो । राम्रो खेल प्रदर्शन गरेको भएपनि गोल गर्न नसक्दा धनकुटाले लज्जास्पद हार बेहोर्नुपरेको हो । अघिल्लो दिन बसन्तपुरमा भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा धनकुटा उप...
नोबेलमा मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

नोबेलमा मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

बिराटनगर। १९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस आईतबार नोबेल शिक्षण अस्पतालमा पनि मनाईएको छ । दिवसको अवसर पारेर नोबेलले नर्सिङ दिवस बिशेष कार्यक्रम गरेको हो । कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् । नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, मेट्रोन कल्पना ...
धनकुटामा मुख्यमन्त्रीको सम्पर्क र यातायात कार्यालय स्थापना

धनकुटामा मुख्यमन्त्रीको सम्पर्क र यातायात कार्यालय स्थापना

धनकुटा। धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय उद्घाटन गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आईतबार दुवै कार्यालयको उद्घाटन गरेका हुन् । प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम कार्यालय खोलिएको हो । साविकको क्षेत्रीय प्रशासन कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको छ । कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले सम्पर्क कार्यालय...
नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

काठमाडौं । नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउनेलगायत विभिन्न १६ बुँदामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । दुवै देशका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । सम्झौतामा सरकारी र कूटनीत...
झापाको कन्काई पुलमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा डिस्पोज

झापाको कन्काई पुलमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा डिस्पोज

झापा। झापास्थित महेन्द्र राजमार्गमा पर्ने कन्काई पुलमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। कन्काई पुलको पूर्वी भागमा राखेको बम नेपाली सेनाको २१ नम्बर बाहिनीको टोलीले आइतबार बिहान डिस्पोज गरेको हो। पुलमा प्रेसरकुकर बम राखिएको प्रहरीले बताएको छ। पुलको छेउमा बम भेटिएपछि केहीबेर सवारी साधन अवरोध भएका थिए। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ तर...
झापाको कनकाई पुलमा शङ्कास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

झापाको कनकाई पुलमा शङ्कास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

झापा। झापाको कनकाई नदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको पुलमा कागजले बेरिएको अवस्थामा आइतबार बिहान प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तुबारे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ । सुरक्षाका कारण अहिले पुलमा सवारीसाधन तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । उनक...
२०७६ बैशाख २९ गते आइतबार/आजको राशिफल

२०७६ बैशाख २९ गते आइतबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २९ गते। आइतबार। इश्वी सन् २०१९ मे १२ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– अष्टमी, १६:५१ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। ...
भीमनारायण गोल्डकप : भारतको रोयल एफसीलाई हराउँदै मोरङको बिन्ध्याबासिनी बिजयी

भीमनारायण गोल्डकप : भारतको रोयल एफसीलाई हराउँदै मोरङको बिन्ध्याबासिनी बिजयी

धनकुटा । धनकुटामा शनिवारबाट सुरु भएको १४ औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको विन्ध्याबासिनी फुटबल क्लव बिजयी भएको छ । स्थानीय तल्लो टुडिखेलमा भएको खेलमा भारतीय रोयल एफसीलाई सडएण्डडेथमा ६–५ गोलले पराजित गर्दै विन्ध्याबासिनी सेमिफाईनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिम गोलरहित बरावरीमा रोकिएपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राइबेकरमा पनि दुवै टिमवी...
२०७६ बैशाख २८ गते शनिबार/आजको राशिफल

२०७६ बैशाख २८ गते शनिबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख २८ गते। शनिबार। इश्वी सन् २०१९ मे ११ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– सप्तमी, १९:१५ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। तत्कालको सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि समस्या पर्नेछ। काम बिग्रने डरले सताउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउ...
धनकुटेलीद्वारा प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनकुटेलीद्वारा प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनकुटा। धनकुटाबासीले जिल्लाको विकासका लागि बिभिन्न माग राख्दै शुक्रवार प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । धनकुटालाई प्रादेशिक राजधानी नबनाएपछि जिल्लाको पहिचान, ईतिहास र अस्तित्व धरापमा परेको भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी सुधिर साफि मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र पठाईएको हो । धनकुटा प्रादेशिक राजधानी अभियान समितिको अगुवाईमा ब...
error: Content is protected !!