संगालोखबर सम्वाददाता

विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ । संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् । १७ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का (मोरङ) छन् ।

Advertisement

यस्तै उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उप्रेती, सहदेव कार्की, भीमप्रसाद दाहाल, शेखरनाथ योगी, विमल शाक्य छन् । यसैगरी अन्य सदस्यहरुमा विमल शाक्य, सागर सिञ्जाली (धरान), रत्नबहादुर बस्नेत र केशव अधिकारी (झापा) छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!