- संगालोखबर सम्वाददाता

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैँयाले बढेको हो ।

Advertisement

बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँ निर्धारण भएको सुनको मूल्य बढेर आज ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर आज १ हजार २ सय ९० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!