‘नो केबलकार’ पक्ष र सरकारबीच के भयो सहमति ?
विराटनगर । ताप्लेजुङमा केबलकार बनाउन नदिने पक्ष र गृह मन्त्रालयबाट गठित वार्ता टोलीबीच छ बुँदे सहमति भएको छ । मङ्गलबार अबेरसम्म भएको वार्ताबाट उक्त सहमति भएको हो ।
वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराई र वार्ता सहजिकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु)ले हस्ताक्षर गरेको विज्ञप्तिमा विभिन्न छ बुँदे सहमति भएको उल्लेख गरिएको छ ।
पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्...