सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ
विराटनगर । सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक संखुवासभाबाट पक्राउ परेका छन् । भारतको बिहार राज्य बेगुसराइ जिल्ला नावकोठीका २८ वर्षीय विवेक कुमार र तेलनी पोष्ट समस्तीपुरका ३५ वर्षीय गंगाविष्णु साहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार उनीहरू खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराबाट पक्राउ परेका ह...



























