रंगेलीको त्रिभुवन माविका विद्यार्थी खवासलाई आर्थिक सहयोग
विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी मनिष खवासलाई आर्थिक सहयोग गरिएको छ । अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएपछि उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
कक्षा १० मा अध्ययनरत खवासलाई विद्यालय, शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ४२ हजार चार सय १० रुपैयाँ सहयोग प्राप्त भएको हो । सो रकम उनका अभिभावकलाई हस्तान्तरण गरिए...































