धनकुटाको लेगुवा बजारमा छड्के अनुगमन, अखाद्य बस्तु जफत गरि नस्ट
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा बजारमा छड्के अनुगमन गरिएको छ । बिहीबार लेगुवाका एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरि म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको हो ।
अनुगमनका क्रममा किराना तथा खुद्रा पसलहरूबाट २२ हजार ८ सय ९० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरि नष्ट गरिएको छ ।
म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ नष्ट गरिनुका साथै मू...





























