धनकुटामा छ जना अग्रज पत्रकारलाई सम्मान
धनकुटा २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बिहिबार धनकुटामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, सस्थापक जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष र सल्लाहकारलाई सम्मान गरिएको छ ।
महासंघ जिल्ला शाखाले कार्यक्रम आयोजना गरी छ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईली, महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष संजय सन्तो...






























