विराटनगर रन २.० सम्पन्न
विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज विराटनगर रन २.० म्याराथन प्रतियोगिता आयोजना भएको छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजना तथा नोबेल क्यान्सर अस्पतालको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो ।
म्याराथनको शुभारम्भ कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गरेका थिए । नोबेल अस्पतालबाट सुरु भएको म्याराथन सहिद रंगशालामा पुगेर समापन भएको लियो जिल्ला अध...




























