तस्बिरमा हेर्नुहोस् भोजपुर (फोटो फिचर)
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी, विभिन्न धार्मिक स्थल र पर्यटकीय गन्तव्यका कारण प्रसिद्ध छ । भोजपुरको ऐतिहासिक तथा प्रसिद्ध टक्सार बजारका बारेमा धेरैलाई थाहा नै छ । वि.स. १८७२ साल तिर नेपालभर आवश्यक पर्ने तामाको डोली पैसा अर्थात टक यही उत्पादन हुन्थ्यो ।
तर अहिले यो क्षेत्र सुनसान जस्तै छ । यस क्षेत्रमा रहेका प्रसिद्ध धातु उद्योगहरू पनि धमाधम बन्द थालेका छन् । बसाइँसराइ लगायतका कार...































