संगालोखबर


विराटनगर । आज सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुन एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!