मंगलबार, बैशाख ०३, २०७६
एजेन्सी । नेपालमा अण्डाको माग, खपत तथा मूल्य बढिरहेको छ । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँका मानिसहरु बर्सेनि करोडांैं अण्डा फोहोरमा फ्याँकेर नष्ट गर्दछन् । यसरी करोडौँ अण्डा नष्ट गर्ने कारण पनि अनौठो रहेको छ ।
एक अध्ययन अनुसार, बेलायतमा हरेक वर्ष करीब ७२ करोड गोटा अण्डा फोहोरमा फ्याँकेर नष्ट गरिन्छ । सन् २००८ मा बर्सेनि झण्डै १४ करोड अण्डा फ्याँक्ने गरिएकोमा एक दशकमा त्यो संख्या ५ गुणाले ...