फिनल्यान्डको एक बेकरी उद्योगले हामीकहाँ झ्याउँकीरी भनिने एक प्रकारको फट्यांग्रालाई मैदामा मिसाएर पाउरोटी निर्माण गरी बिक्री–वितरण गर्ने गरेको छ । सुन्दै घिनलाग्ने उक्त पाउरोटीमा ७० प्रतिशत जति पिसिएको झ्याउँकीरी मिसाइन्छ ।

Advertisement

सुन्दा अनौठो लागे पनि यो पाउरोटी निकै स्वस्थकर तथा स्वादिलो हुने बताइएको छ । यो पाउरोटी क्याल्सियम, भिटामिन तथा फ्याटी एसिडले भरिपूर्ण हुन्छ ।

झ्याउँकीरी प्रयोग गरिएका कारण यो पाउरोटी अन्य पाउरोटीको तुलनामा सस्तो पनि छ । यस्तो पाउरोटी बनाउनुअघि झ्याउँकीरीलाई सुकाएर त्यसको पाउडर बनाई मैदामा मिसाइन्छ ।

यो पाउरोटीको मुख्य बजार, फिनल्यान्ड, बेल्जियम, डेनमार्क तथा नेदरल्यान्ड हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!