चीनले बनायो दुनियाँकै लामो सुतेको महल
एजेन्सी । छिमेकी मुलुक चीन विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा चमत्कार गर्न माहिर छ । यसपटक पुनः यो देशले इन्जिनियरिङको एक अद्वितीय नमूना पेश गरेको छ, जसलाई देख्न पाउँदा दुनिया नै दङ्गदास नभईरहन सक्दैन ।
चीनले एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो होइन सुतेको छ । चार वटा ६० तले गगनचुम्बी महलमाथि सुताएर चीनले यो विशाल महल तयार गरेको हो ।
चीनको यो परियोजनाको नाम हो र्याफल...































