सोमबार, बैशाख ०६, २०७८
धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुँने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन् । यही मौकाको फाइदा उठाउँदै एम्बुलेन्समा अवैध सामानको ओसारपसारसमेत हुँने गरेको घटना बेला–बेला सार्वजनिक हुँदै आएका छन् ।
हो, यस्तै घटना धनकुटामा पनि भएको छ । एम्बुलेन्समा राखेर लैजादै गरे...