विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता
काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभए को छ ।
‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचांै स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेको...
