यसकारण खानासँग नखानुहोस् अचार
खानाको स्वाद बढाउनको लागि हामीहरु प्राय: अचारको प्रयोग गर्छौँ । तर यो बानीले हामी धेरै रोगहरुलाई निम्ता दिईरहेका हुन्छौँ । जुन हामीलाई थाहा हुन्न । खानासँग गालेको अचारमा धेरै मात्रामा नुन हुन्छ ।
नुनमा भएको सोडियमले हाम्रो शरीरलाई धेरै नोक्सान पुर्याएको हुन्छ । आज हामी तपाईँलाई गालेको अचार खाँदा हुने नोक्सानका बारेमा जानकारी दिँदैछौँ । – खानासँग अचार खाँदा अचारमा हुने सोडियमले शरीरमा क्याल्सियमको...
