निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता उत्साहजनकः आयोग
काठमाडौँ। निर्वाचन आयोले पहिलो चरणमा यही वैशाख ३१ निर्वाचन हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको लागि आज भएको उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण तथा उत्साहजनरुमा भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जानकारी दिनुभयो । प्रमुख राजनीतिक दलले कतिपय स्थानका उम्मेदवारको छ...
