काठमाडौं । सुनको मूल्य आइतबार पनि घटेको छ । छापावाला सुन प्रतितोला १५ सय रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

Advertisement

३ हजार रुपैया घटेर शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार प्रतितोला ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!